close

काठमाडौं । सोलुखुम्बुको विभिन्न चार स्थानमा फोरजी टावर बन्ने भएको छ । जिल्लाको महाकुलुङ गाउँपालिकाको कोलाम डाँडा, सोताङ गाउँपालिका दिम्बल डाँडाको पाथीभरा र चेपेल धर्मडाँडाको थलाखम डाँडा र थुलुङ दुधकोशीको गाउँपालिकाको जालिम डाँडामा फोरजी टावर निर्माण हुने भएको ...