काठमाडौं । डिशहोमको मोबाइल एप डिशहोम गोमा विश्वकप फुटबलको फाइनल खेलको प्रत्यक्ष प्रसारण सुरु भएको छ । कम्पनीले आफ्ना ग्राहकलाई निःशुल्क रूपमा यो सुविधा उपलब्ध गराएको हो । डिशहोम गो एप प्रयोग गर्न घरमा डिशहोमको ग्राहक भने हुनु पर्छ । यदि तपाईँ डिशहोम&nb...