close

काठमाडौं । च्याटजीपीटी आधिकारिक रूपमा अब एआईमार्फत सञ्चालित सर्च इन्जिन बनेको छ । च्याटजीपीटीको कम्पनी ओपन एआईले उक्त प्लेटफर्ममा तत्कालै सटीक सूचना दिने सिस्टम ‘सर्चजीपीटी’ समावेश गरेको हो ।  कम्पनीले सुरुवाति चरणमा यो सुविधा शुल्क तिर्ने च्याटजीपीट...