काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जाल एक्समा शुक्रवार नेपाली समय अनुसार राति ९ बजेतिर २३ सेकेन्डको भिडिओ पोस्ट गरे । भिडिओमा रोनाल्डोको जर्सी लगाएको, रुँदै उभिएर स्मार्टफोनबाट भिडिओ खिचिरहेको वृद्ध मानिस देखिएका छन् । ती व्यक्तिले अन्य फ्...