काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आफ्नो नयाँ जर्सी सार्वजनिक गर्ने क्रममा प्रविधिको रोचक प्रयोग गरेको छ । राजधानीमा एक कार्यक्रम गर्दै टोलीले ड्रोनको माध्यमबाट जर्सी सार्वजनिक गरेको हो । कार्यक्रममा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी...