काठमाडौं । अहिले प्रविधिको युग हो । प्रविधिले मानव सभ्यतालाई अर्कै स्थानमा पुर्याएको छ । चाहे त्यो, इन्टरनेट होस् या चिपको विकास । एआईको विकास होस् या विद्युतको विकास । प्रविधि बिना चलचित्र पनि सम्भव छैन । तर, अहिले प्रविधि बुझ्नलाई सहयोग गर्ने एउटा राम्रो माध्यम भन...