काठमाडौं । मेसेज पठाउन, नोट टिप्न, सर्च गर्न- यी यावत कामका लागि टाइप गर्नु जरुरी छ । तुलनात्मक रूपमा, टाइपिङको काम भौतिक किबोर्ड भए सजिलो हुन्छ । अहिले सबैको हातमा स्मार्टफोन हुने भएकाले स्मार्टफोनकै कुरा गरौं । सबैका लागि फोनमा टाइप गर्नु सजिलो नहुन सक्छ,...