close

काठमाडौं । आईफोन १६ प्रो मोडेलमा आफैं रिस्टार्ट हुने समस्या देखिएको छ । सामाजिक सञ्जाल रेडिट र एप्पल सपोर्ट कम्युनिटीमा पोस्ट राख्दै प्रयोगकर्ताले फोन एक्कासि रिस्टार्ट हुने गरेको गुनासो गरेका हुन् । आईओएस १८ अपडेट गरेपछि यस्तो समस्या देखिएको बताइएको छ । ...