close

काठमाडौं । दुबईमा रोजगारीको प्रलोभन देखाएर दुई लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा एक आईटी विद्यार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगंज घर भई काठमाडौंमा बस्दै आएका २१ वर्षीय सुरज पौडेल रहेका छन् ।  पौडेलले फेसबुकमा ‘सुवेदी अभिषेक’ ना...