close

काठमाडौं । बलिउड अभिनेता सलमान खानको ज्यान लिने धम्की आएको छ । एक अज्ञात व्यक्तिले मुम्बई प्रहरीलाई मेसेज पठाउँदै सलमानलाई मार्ने धम्की दिएका हुन् । उक्त मेसेजमा दुई करोड भारू फिरौती नदिए सलमानको ज्यान लिने चेतावनी दिइएको छ । भारतीय सञ्चार माध्यम इ...