काठमाडौं । अब मिडियाको रूपमा दर्ता नभएका फेसबुक पेज र युट्युब च्यानललाई समेत प्रेस काउन्सिलले निगरानीमा राख्ने भएको छ । मङ्गलवार सामाजिक सञ्जालको प्रयोगबारे विशेष अपिल जारी यस्ता पेजलाई निगरानीमा राख्ने जनाएको हो । पछिल्लो समय त्यस्ता पेजहरूबाट प्रचलित...