काठमाडौं । अब सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाटै टिपाउन सकिने भएको छ । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने सुविधा सञ्चालनमा ल्याएको हो । सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगला...