close

काठमाडौं । सामाजिक सञ्जालमध्ये अहिले अत्यधिक प्रयोग हुने प्लेटफर्म हो, टिकटक । तपाईँ पनि टिकटकमा जोडिनु भएकै छ होला । छोटो भिडिओ शेयर गर्न मिल्ने प्लेटफर्मका रूपमा सुरु भएको टिकटकमा अहिले च्याटदेखि लाइभ स्ट्रिमिङसम्मका थुप्रै फिचर छन् । टिकटकमा लाइभ बसेर आम्दानी ग...