काठमाडौं । प्रेमिकाको नग्न भिडिओ पोर्न साइटमा राख्ने युवक इन्टरपोलको सहायताले मलेसियाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दी घर भई मलेसिया काम गर्दै आएका २७ वर्षीय प्रकाश बिक रहेका छन् । प्रहरीका अनुसार नेपाल हुँदा बिक युवतीसँग प्रेम सम्बन्धमा थिए । त्यहीबेला विभिन्...