close

काठमाडौं । ट्वीटरका मालिक एलन मस्कले ट्वीटरको उपयुक्त नयाँ लोगो फेला परे आजदेखि नै चरालाई बिदा गर्ने घोषणा गरेका छन् ।  उनका अनुसार त्यस्तो अवस्थामा नयाँ लोगो आज रातिदेखि लाइभ हुनेछ ।  उनले आइतबार बिहान एक ट्वीट राख्दै ट्वीटरको चरालाई बिदाइ गर्न लागेको...