close

काठमाडौँ । सामाजिक सञ्जालमार्फत तथ्यहीन र अपमानजनक अभिव्यक्ति दिएको आरोपमा युवराज पौडेल ‘सफल’ पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले मंगलबार उनलाई तिलगङ्गाबाट नियन्त्रणमा लिएको हो । पौडेलले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा महान्यायाधिवक्...