काठमाडौं । नेपाली ईकमर्स कम्पनी सस्तोडिल पुन: सञ्चालनमा आउने भएको छ । छ महिनाअघि बन्द भएको सस्तोडिल साउनदेखि पुन: ब्युँताउने तयारी भइरहेको कम्पनी स्रोतले जानकारी दिएको छ । कम्पनीका अनुसार अहिले सस्तोडिलमा शेयर हेरफेरको काम भइरहेको छ । यसअन्तर्गत कम्पनीमा रहेको डो...