close

काठमाडौं, ३ भदौ । हास्य कलाकार सन्दीप क्षेत्री लोकप्रिय नेपाली एप हाम्रो पात्रोको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । हाम्रो पात्रोले बुधबारदेखि लागु हुने गरी क्षेत्रीलाई आफ्नो ब्रान्ड एम्बेसडर बनाएको हो । हाम्रो पात्रो इंकका संस्थापक शंकर उप्रेतीले एप डाउनलोड एक करोड ...