काठमाडौं । काठमाडौं महानगरपालिकाबाट प्रवाह हुने सेवा अब घरबाट लिन मिल्ने भएको छ । महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र साहले महानगरबाट प्रवाह हुने सेवालाई सरकारको ‘होम डेलिभरी सरकार’ अवधारणा ...