close

काठमाडौं । आर्टिफिसियल इन्टलिजेन्स (एआई) मा पनि मानिसको जस्तै भावना हुन्छ भन्ने थेउरी सार्वजनिक गर्ने इन्जिनियलाई गुगलले कम्पनीबाट निकालेको छ । गत महिना गुगलका इन्जिनियर ब्लेक लेमोनले एआईमा भावना हुन्छ भन्दै गुगलको भाषागत प्रविधिमा पनि भावना छ भन्ने सैद्धान्तिक तर्क ...