close

काठमाडौं । आन्तरिक राजस्व विभागले आगामी साउन १ देखि १० करोड बढीको कारोबार गर्ने करदाताका लागि अनिवार्य रुपमा विद्युतीय माध्यम (ई-बिलिङ वा कम्प्युटर बिलिङ) बाट बीजक जारी गर्नुपर्ने व्यवस्था ल्याएकाे छ । एक सूचना जारी गर्दै विभागले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा...