close

काठमाडौं । विश्वभरका प्रविधि कम्पनीहरूले २०२३ मा मात्रै साढे दुई लाख बढीलाई कामबाट निकालेको तथ्य बाहिरिएको छ । आर्थिक मन्दीलाई मुख्य कारण देखाउँदै प्रविधि कम्पनीहरूले दुई लाख ५८ हजार बढी कर्मचारी कटौती गरेको पाइएकाे हाे । कर्मचारी कटाैतीकाे तथ्यांक राख्...