close

काठमाडौँ । तनहुँका युवाहरूले टाइपिङ सिक्न तथा टाइपिङ क्षमता बढाउन अभ्यास गर्ने अनलाइन प्लेटफर्म तयार पारेका छन् । दमौलीका पवन पौडेल र रबिन आले मिलेर नेपाली तथा अङ्ग्रेजी टाइपिङ सीप निखार्न सघाउने ‘टाइपिङ आउल’ बनाएका हुन् ।  तीन महिना पहिले सार्...