काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) फोनपेको खुद नाफामा उच्च वृद्धि देखिएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा आफ्नो नाफा ६८ प्रतिशतले वृद्धि गर्न सफल भएको हो । हालै सार्वजनिक भएको कम्पनीको वित्तीय प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा फोनपेले ३१ करोड...
