काठमाडौँ । १८ वर्षीय विद्यार्थी रुबिन बस्ताकोटीले सामाजिक सञ्जाल इन्स्टाग्रामको ‘मेटा भेरिफाइड’ सिस्टममा सुरक्षा कमजोरी फेला पारेका छन् । इन्स्टाग्रामको मोबाइल एप भर्सनमा देखिएको उक्त प्राविधिक त्रुटिका कारण प्रयोगकर्ताले एक पटक मात्र न्यूनतम शुल्क तिरेर सधैँका ल...
