काठमाडौं । मेटाका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म थ्रेड्समा दैनिक १० करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको दाबी गरेका छन् । सोमबार एक पोस्ट मार्फत जुकरबर्गले थ्रेड्सको सक्रिय प्रयोगकर्ताको संख्या उल्लेखनीय रूपमा बढेको...