close

काठमाडौँ । सामाजिक सञ्जालको दिग्गज कम्पनी मेटाले सिङ्गापुरमा आधारित एआई एजेन्ट स्टार्टअप म्यानुसलाई अधिग्रहण गर्ने घोषणा गरेको छ । यो अधिग्रहणलाई मेटाले आफ्नो एआई विकासको गतिलाई तीव्र बनाउने र आफ्ना प्लेटफर्महरूमा एड्भान्स अटोमेसन सेवा एकीकृत गर्ने रणनीतिक कदमको रूपम...