close

काठमाडौँ । यथार्थपरक र सीमान्तकृत समुदायको कथालाई सशक्त रूपमा प्रस्तुत गरिएको नेपाली चलचित्र ‘एक भगवत र एक गीता’ अब डिशहोम गो मोबाइल एपमा उपलब्ध भएको छ । जनकपुर र आसपासको पृष्ठभूमिमा खिचिएको यो चलचित्रले तेस्रो लिंगी समुदायको नेतृत्व र संरक्षणको कथा...