close

काठमाडौं । चीनको सबैभन्दा ठूलो विद्युतीय सवारीसाधन (ईभी) ब्याट्री निर्माता कन्टेम्पोररी एम्परेक्स टेक्नोलोजी लिमिटेड (सीएटीएल) ले ईभीलाई आगलागी र ठक्करका बेला हुने विस्फोटबाट सुरक्षित राख्न नयाँ च्यासिस सार्वजनिक गरेको छ । कम्पनीले यो च्यासिसमा आधारित कारहरू संयुक्त रूपम...