काठमाडौं । डकुमेन्ट एआई स्टार्टअप कम्पनी डकसुमोले सीड फण्ड (बीउ पूँजी) को रुपमा ३५ लाख डलर (करिब ४३ करोड १९ लाख लाख रुपैयाँ) जुटाएको छ । वित्तीय सेवा प्रदान गर्ने कम्पनीहरुको काममा अटोमेसनको सेवा प्रदान गर्दै आइरहेको डकसुमोले विभिन्न भेन्चर क्यापिटल कम्पनीबाट याे...
