काठमाडौं । कोरोना महामारी आएसँगै सबैका लागि मास्क, खोप कार्ड, सामाजिक दूरी र कोभिड परीक्षण अनिवार्य बन्यो । पछिल्लो समय सबैका लागि निकै अपरिहार्य बनेको कोभिड मापदण्ड (मास्क, कोभिडको भ्याक्सिन, कोभिड परीक्षण, सामाजिक दूरी आदि) अहिले खुकुलो हुँदै गएको छ । जहाँ ...
