close

काठमाडौं । नागरिकलाई स्वास्थ्यबारे सूचना एवं चेतना दिने उद्देश्यले स्मार्ट हेल्थ नेपाल एप्लिकेसन सञ्चालनमा आएको छ । यो एपको माध्यमबाट स्वास्थ्यसँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गर्नुका साथै स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने स्मार्ट हेल्थ नेपालका संस्थापक अध्यक्ष जितेन्द्रकु...