काठमाडौं । एलन मस्कले मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्ग केज फाइट (फलामको रिङभित्र खेलिने) का लागि तयार भए आफू मार्सल आर्टको तालिम लिने बताएका छन् । जापानी मार्सल आर्ट जियु-जित्सु (Jiu-jitsu) सिकेका मार्क जुकरबर्गसँग मस्कले मंगलबार लस भे&am...