काठमाडौं । पछिल्लो समय नेपालमा फेसबुक प्रयोगकर्तालाई अश्लील जस्तो देखिने पोस्टमा ट्याग गर्ने घटना बढेका छन् । ह्याकरले स्टिलर मालवेयर फैलाउनका लागि यस्तो किसिमको लिङ्क भएको पोस्ट ह्याक गरेको अकाउन्टबाट ट्याग गरेर पोस्ट गरिरहेका छन् । यस्तोमा सबैभन्दा पहिले ह्याकरले कुनै प्रय...