काठमाडौँ । पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा संखुवासभाको चैनपुरमा भोट माग्न जाँदा नेकपा (एमाले) का कार्यकर्तालाई एक युवाले खुकुरी प्रहार गरी ढालेको दाबीसहित एउटा तस्बिर भाइरल भइरहेको छ । टेकपानाको तथ्यजाँचबाट उक्त तस्बिर भ्रामक रहेको पुष्टि भएको छ । वास्तवमा गत...
