close

काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता विश्वकपलाई लक्षित गर्दै सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको टेलिभिजन ब्रान्ड सेन्सेइले ‘सेन्सेइमा विश्वकप हेरौँला’ अफर सार्वजनिक गरेको छ । कम्पनीले नेपाली उपभोक्तालाई घरमै स्टेडियमको अनुभूति दिलाउने उद्देश्यका सा...