close

काठमाडौँ । अमेरिकाभित्र ठुला प्रविधि कम्पनीहरू गुगल, मेटा, एप्पल र अमेजनविरुद्ध प्रतिस्पर्धा विरोधी क्रियाकलाप (एन्टी ट्रस्ट) सम्बन्धी कानुनी कारवाही तीव्र बनेको छ । पछिल्लो पटक गुगलले एक ऐतिहासिक मुद्दा हारेको छ भने मेटाको मुद्दा समेत वासिङ्टन डिसीस्थित अदालतमा सुनुवाइ भ...