close

काठमाडौं । नेपाली बजारमा ‘अनर एक्स नाइन बी’ स्मार्टफोन उपलब्ध भएको छ । अनरको नेपालस्थित आधिकारिक बिक्रेता सेल्ट्रोन नेपाल प्रालिले नेपालभर यो फोन उपलब्ध भएको जानकारी दिएको छ । यसअघि २७ जनवरी (शनिबार)सम्म यो फोनको प्रिअर्डर खुलाइएको थियो ।...