close

काठमाडौं । ह्वाट्सएपले हालै भ्वाइस म्यासेज स्पिड बढाएर सुन्न सकिने फिचर ल्याएको छ । लामो भ्वाइस म्यासेज आएको अवस्थामा त्यसलाई स्पिड बढाएर छोटो समयमै सुन्न सकिने याे फिचरबाट प्रयाेगकर्ता लाभान्वित हुने कम्पनीकाे विश्वास छ । समय समयमा नयाँ–नयाँ फिचर उपलब्ध गराउँदै आएको...