काठमाडौं । यदि तपाईं सेकेन्ड ह्यान्ड कार खरिद गर्न चाहनुहुन्छ भने फेसबुक मार्केटप्लेस लगायतका प्लेटफर्मले गर्दा निकै सहज बनाएको छ । त्यस्ता प्लेटर्फमा डिलर तथा प्रयोगकर्ताले कारको मूल्य, फिचर सहित बिक्रीका लागि राखेका हुन्छन् । त्यहीबाट तपाईंले आफूलाई मन परेको कार खरि...