काठमाडौँ । एप्पलले आफ्ना आईफोन प्रयोगकर्तालाई गुगल क्रोम प्रयोग नगर्न आग्रह गरेको छ । प्रयोगकर्ताको गोपनीयता रक्षाका लागि क्रोम असुरक्षित रहेको दाबी गर्दै एप्पलले आफ्नै सफारी ब्राउजर प्रयोग गर्न अनुरोध गरेको हो । एप्पलले जारी गरेको एक चेतावनी अनुसार, सफारीले मात्र प्रयोग...
