close

काठमाडौँ । एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एक्सएआईले एप्पल र ओपनएआई विरुद्ध मुद्दा दायर गरेको छ । रोयटर्सका अनुसार प्रतिद्वन्द्वी एआई कम्पनीहरूलाई एप स्टोरमा उचित मौका पाउनबाट रोक्नको लागि अवैध रूपमा षड्यन्त्र गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो । ओपनएआई...