काठमाडौं । एप्पलले आईफोन १७ सिरिजमा मोडेल अनुसार फरक-फरक डिजाइन ल्याउने तयारी गरिरहेको छ । हालै सार्वजनिक भएको एक तस्विरले आईफोन १७, एयर, प्रो र प्रो म्याक्स मोडेलमा डिजाइनको भिन्नता स्पष्ट रूपमा देखिने सङ्केत दिएको हो । अहिले आईफोन १६ को बेस र प्रो मोडेलमा क्याम...
