close

काठमाडौं । युट्युबमा विज्ञापन देखिनु सामान्य हो । तर, हालै प्रयोगकर्ताहरूले घण्टौंसम्म नरोकिने विज्ञापनहरू देख्न थालेको भन्दै गुनासो गरेका छन् । स्किप गर्न नमिल्ने घण्टौं लामा विज्ञापनले प्रयोगकर्तालाई हैरान बनाएको छ ।  प्रयोगकर्ताहरू घण्टौं लामा विज्ञापन हेर्न ...