काठमाडौं । आउँदो वैशाख १० मा हुने उपनिर्वाचनमा राष्ट्रिय परिचयपत्र, राहदानी लगायतका परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगले परिचय खुल्ने सरकारी कागजात देखाएर मतदान गर्न मिल्ने जानकारी दिएको हो । आयोगका अनुसार अन्तिम मतदाता नामावलीमा ना...