काठमाडौं । अभियानकर्ताहरूको दबाबका कारण इन्स्टाग्रामले पोर्नहबको आधिकारिक अकाउन्ट हटाएको छ । भेराइटीमा प्रकाशित समाचार अनुसार हटाउनु अघि पोर्नहबको इन्स्टाग्राम अकाउन्टमा एक करोड ३१ लाख फलोअर र ६२०० पोस्ट रहेका थिए । ‘सेफ-फर-वर्क’ सामग्रीमार्फत उक्त अका...