close

काठमाडौं । यस वर्षदेखि केही एन्ड्रोइड र आईफोनहरूमा ह्वाट्सएप नचल्ने भएको छ । जसमा यो सूचीमा सामसङ, मोटोरोला, ह्वावे, सोनी, एलजी मात्र नभएर एप्पलका मोडेल समेत समावेश छन् । ह्वाट्सएप विश्वकै सबैभन्दा लोकप्रिय मेसेजिङ एप हो । मातृ कम्पनी मेटाले निरन्तर रूपमा यो एप...