close

काठमाडौं । एप्पलका डिभाइसहरूमा निकै एड्भान्स टेक्नोलोजी हुने कुरामा दुई मत छैन । ती टेक्नोलोजीकै कारण प्रयोगकर्ताको अनुभव राम्रो हुनुका साथै विभिन्न समस्या आउँदा राहत पाउन सकिन्छ । सायद पक्कै तपाईंले एप्पलकाे प्रविधिका कारण कतिपय प्रयाेगकर्ताको ...