काठमाडौं । गायिका रचना रिमालले आफ्नो नामको नक्कली फेसबुक पेजसँग नझुक्किन समर्थकलाई आग्रह गरेकी छिन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै रिमालले नक्कली आईडीलाई रिपोर्ट गरेर साथ अनुरोध गरेकी छन् । उनले आफ्नो नाममा खुलेको फेसबुक पेजको जानकार...
