close

काठमाडौं । अब जेमिनाई लाइभमा रहेको स्क्रिनशेयरिङ फिचर सबै एन्ड्रोइड प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध हुने भएको छ । गुगलले एक्समार्फत बिहीबार एक पोस्ट सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो । केही समयअघि मात्र सार्वजनिक गरिएको यो फिचर सुरुमा पिक्सेल नाइन र सामसङ ...