close

काठमाडौं । मानिसहरू सामाजिक सञ्जालका विभिन्न माध्यममा विभिन्न तरिकाले सक्रिय भइरहेका हुन्छन् । कोही व्यक्ति पोस्ट मात्र राख्ने, तर त्यहाँ कुनै प्रतिक्रिया नजनाउने किसिमका हुन्छन् । कतिपय भने आफू बिरलै पोस्ट राख्ने, तर अन्य पोस्टमा बढी अन्तर्क्रिया गर्ने किसिमका हुन्छन् ।&nb...